दफा २७
अर्को प्रति दिनुपर्ने
 विनिमेय अधिकारपत्र हराउने धारकले अनुरोध गरेमा ड्रअरले वा प्रतिज्ञापत्र लेखिदिने व्यक्तिले आवश्यक जमानत र प्रतिलिपि तयार गर्न लागेको खर्च लिई अर्को प्रति दिनुपर्नेछ ।